त्रिवि शिक्षण अस्पतालमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने शिशुमा कलेजोको प्रत्यारोपण गरिएको छ। शनिबार राति काभ्रेका ११ महिनाका ती शिशुमा कलेजो प्रत्यारोपण भएको कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेशसिंह भण्डारी जानकारी दिए। शिशुलाई उनका ३५ वर्षीय बुबाले कलेजो दिएका हुन्। शिक्षण अस्पतालमा गत वर्ष नै कलेजोको प्रत्यारोपण सुरु भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। बाबुछोराको स्वास्थ्य सामान्य रहेको डाक्टर भण्डारीले बताए।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया