बाराको देवतालमा झडप

काठमाडौँ । बाराको देवताल गाउँपालिकामा झडप भएको छ । गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसअघि दाेलखाकाे बैत्यश्वर गाउँपालिका वडा नं २ र ३ मा पनि झडपका घटना भइरहेका छन् ।
प्रतिक्रिया