भरतपुरमा रेनु र सुवेदीबीच ‘नेक टु नेक’
काठमाडाैं । चितवनकाे भरतपुर महानगरनगरपालिकामा माओवादी र एमाले उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएकाे छ ।
ताजा परिणाममा एमाले उम्मेद्वार विजय सुवेदी रेनुभन्दा ६ मतले पछ्याइरहेका छन् । यसअघि सार्वजनिक परिणाममा रेनु अगाडि भए पनि मतान्तर निकै कम रहँदै आएको छ ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार ३५० मत गणना हुँदा १३३ र सुवेदीले १२७ मत हासिल गरेका छन् । उपमेयरमा चित्रसेन अधिकारीकाे १६२ र हिमला गुरूङके ९१ छ ।
ताजा अपडेट
-
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
-
महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
प्रतिक्रिया