NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सुवेदीविरुद्ध रेनुको फराकिलो अग्रता कायमै

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता फराकिलो बन्दै गएको छ । उनले एमालेका विजय सुवेदीमाथि २३५७ मतले अघि बढेकी छिन् ।

रेनुले १५१३४ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले १२७७७ मत ल्याएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष