NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

यस्तो छ काठमाडौं महानगरको पछिल्लो अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता झनै बढाउँदै लगेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा हाबी हुँदै गएका छन् । बालेन स्थापितभन्दा ११७५१ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।

बालेनले २४३२४ मत ल्याएका छन् भने स्थापितले १२५७३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ११ हजारभन्दा बढी मत ल्याएकी छिन् ।

बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।

स्थापितको वडामा फेरि बालेन अगाडि – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष