NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सभामुखले छाडे सरकारी निवास

सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्किएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।