NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

गर्भवती श्वेताको फोटो सेसन

काठमाडौं । विगतमा गर्भावस्थाका महिला खासै खुल्ने गरेका थिएनन् । संकोच मान्ने गरिन्थ्यो ।

अहिले समय फेरिएको छ । गर्भावस्थालाई एउटा उत्सवका रूपमा लिन थालिएको छ । यसमा सेलिब्रेटीको विशेष भूमिका छ ।

अभिनेत्री श्वेता खड्काले पनि आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् । श्वेताले गत मंसिरमा विजयन्द्र सिंह राउतसँग विवाह गरेकी थिइन् ।

सार्वजनिक तस्बिरमा श्वेता आफ्ना श्रीमानसँग निकै उत्साहित मुद्रामा देखिएकी छन् । हेरौं, उनले इन्ष्ट्राग्राममा सार्वजनिक गरेका केही तस्बिर :

 

ताजा अपडेट

नेपालवाच विशेष