NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहाकारमा रुपक दाहाल नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार उनलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।

पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका छोरासमेत रहेका उनले चीनको रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका हुन् ।

उनले यसअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको रूपमा पनि काम गरिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष