ललितपुरमा भएको दुर्घटनामा महिलाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोकस्थित सडकमा ना.८ ख ७५०६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहालको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया