NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

ललितपुरमा भएको दुर्घटनामा महिलाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोकस्थित सडकमा ना.८ ख ७५०६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहालको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।