काठमाडौंका दुई टोले गुन्डा पक्राउ

काठमाडौं । काठमाडौंमा गुन्डागर्दीको आरोपमा दुई जना पक्राउ परेका छन् । कलंकी क्षेत्रबाट प्रहरीले सुरज कार्की र अभिषेक सिंह पक्राउलाई पक्राउ गरेको हो ।
उनीहरुले कलंकी क्षेत्रका व्यापारीसँग हप्ता असुली गर्दथे । पैसा नदिने कुटपिट समेत गरेको उजुरीका आधारमा काठमाडौं परिसरले पक्राउ गरेको छ । उनीहरुबाट अरु पनि पीडित भए सम्पर्क गर्न जिल्ला प्रहरी परिसर, टेकुले भनेको छ ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया