NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

काठमाडौंका दुई टोले गुन्डा पक्राउ

काठमाडौं । काठमाडौंमा गुन्डागर्दीको आरोपमा दुई जना पक्राउ परेका छन् । कलंकी क्षेत्रबाट प्रहरीले सुरज कार्की र अभिषेक सिंह पक्राउलाई पक्राउ गरेको हो ।
उनीहरुले कलंकी क्षेत्रका व्यापारीसँग हप्ता असुली गर्दथे । पैसा नदिने कुटपिट समेत गरेको उजुरीका आधारमा काठमाडौं परिसरले पक्राउ गरेको छ । उनीहरुबाट अरु पनि पीडित भए सम्पर्क गर्न जिल्ला प्रहरी परिसर, टेकुले भनेको छ ।