NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन तयारीकाे लागि निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ । वैशाखमा घोषणा गरिएको निर्वाचनको तयारीका आज आयोगले दलहरुसँग छलफल गर्न लागेको हाे । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दलहरुसँग निर्वाचका मतदाता नामावली, मतदान स्थल, मतदान केन्द्रसहितका विषयमा छलफल हुनेछ । छलफलका लागि आयोगले नेकपाका दुवै समूह, कांग्रेस, जसपा, राप्रपा, जनमोर्चा, माले, नेमकिपा, साझा पार्टीसहितका दलबाट दुई दुई जना प्रतिनिधिलाई बोलाएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष