राजनीतिक दल विभाजनको प्रस्ताव पनि राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौँ । सरकारले संसद विघटन लगत्तै राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश राष्ट्रपतिको कार्यालयमा पुर्याएको छ । प्रधानमन्त्री निकट स्रोतले राजनीतिक दल विभाजन सम्वन्धि अध्यादेश पनि राष्ट्रपतिको कार्यालयमा पुगेको बतायो । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र दल विभाजनको अध्यादेश एकै साथ अघि बढाएका हुन् । दुवै अध्यादेशको प्रस्ताव केही दिनअघि नै तयार भएको थियो । त्यही अनुसारको प्रस्ताव राष्ट्रपतिको कार्यालयमा सिफारिस गरेको हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया