NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

वैशाख १५ गते मध्यावधि निर्वाचन

काठमाडौ । सरकारले २०७८ साल बैशाख १५ गतेलाई मध्यावधि निर्वाचनको मिति तोकेको छ । संसद विघटनको प्रस्तावसँगै सरकारले निर्वाचनको मिति प्रस्ताव गरेको हो । संविधानमा मध्यावधि निर्वाचनको घोषणा भएको ६ महिनाभित्र निर्वाचन गर्नेगरी मिति तोक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सरकारले बैशाख १५ गते निर्वाचन गर्ने घोषणा गरेको हो । स्रोतका अनुसार निर्वाचन आयोगको परामर्शमा सरकारले बैशाख १५ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको हो ।