NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

अस्थिरता निम्त्याउने ओली कदमको प्रतिवाद गरौं : भट्टराई [भिडियाेसहित]

जनता समाजवादी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान र लोकतन्त्रविरोधी सरकारको कदमलाई सबैतिरबाट प्रतिवाद गर्नुपर्ने बताएका छन् । संसद विघटन गर्ने मन्त्रिपरिषद्को प्रस्तावप्रति आपत्ति जनाउँदै भट्टराईले राजनीतिक अस्थिरता निम्त्याउने वर्तमान सरकारको लोकतन्त्र विरोधी कदमको सबैले प्रतिवादन गर्नुपर्ने बताएका हुन् ।संसद विघटनको प्रस्तावपछि भिडियो सन्देश जारी गर्दै बाबुराम ः प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको भनाइ ! pic.twitter.com/ULxjj2hcwI— Janata Samajwadi Party, Nepal (@JSPNepal) December 20, 2020