प्रतिनिधिसभा विघटन भए के हुन्छ राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तह ?

काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस प्रस्ताव राष्ट्रपति समक्ष लगेको छ । प्रतिनिधिसभा विघटनको यो प्रस्ताव पारित भए राष्ट्रियसभादेखि प्रदेश सभा र स्थानीय तह के हुन्छ भन्ने अन्योल छ । संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली सरकारले अहिले राष्ट्रपतिसमक्ष लगेको संसद् विघटनको प्रस्ताव प्रतिनिधिसभासँगमात्र सम्बन्धित भएको बताए । उनले भने, ‘सरकारले विघटन गर्न लागेको संघीय संसद् अन्तगर्तको प्रतिनिधि सभामात्रै हो ।’संविधानअुनसार राष्ट्रियसभा स्थायी सदन भएको र यसलाई सरकारले विघटन गर्न नसक्ने उनले बताए । प्रदेश र स्थानीय तह पनि छुट्टाछुट्टै सरकार भएकाले अहिलेको कदमले त्यसलाई प्रभाव नपर्ने संविधानविद् ज्ञवालीले बताए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया