राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति वामदेवको आपत्ति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक कदम चालेको बताएका छन् । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेसँगै उपाध्यक्ष गौतमले सो कदम गलत र भत्र्सना योग्य भएको बताए । दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले दुई वर्ष कार्यकाल बाँकी हुँदाहुँदै संसद विघटन गर्नु संविधानको मर्म र भावना विपरित भएको उनको भनाइ छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया