NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड पक्षका बादल र भट्टबाहेक सात जना मन्त्रीकाे सामूहिक राजीनामा (पत्रसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै त्यसप्रति असहमत सरकारका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगर छन् । प्रचण्ड पक्षका भनिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष