NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

संसद विघटन भएपछि कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडाैं । विघटित संसदको प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । हठात संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिएको कांग्रेसले थप छलफल गर्न केन्द्रीय समितिको बैठक ७ पुसमा बस्नेगरी बोलाएको जानकारी सह–महामन्त्री डा. प्रकाशशरण महतले दिए । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले संसद विघटन असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष