प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटी बैठकको निर्णय

आइतबार बसेको नेकपाको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठका अनुसार पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेका हुँदा उनलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको बताएका छन् । स्थायी कमिटीमा भएको निर्णयलाई केन्द्रिय कमिटीको वैठकमा पेश गरिने श्रेष्ठले बताए । नेकपाको केन्द्रिय कमिटीको वैठक ७ गते बस्ने जानकारी समेत श्रेष्ठले दिएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया