संसद विघटनको कलंक : हिजो राजतन्त्र र प्रजातन्त्रमा आज गणतन्त्रमा [भिडियोस्टोरी]

https://www.youtube.com/watch?v=hACoiWWgjrw अस्थिर राजनीति राणा, राजा, प्रजातन्त्रकालमा मात्रै होइन गणतन्त्र आइसक्दा पनि उत्तिकै देखिएको छ । २०१५ सालमा राजतन्त्रकालमा दुई तिहाईको सरकार रहेकाे संसद विघटन भएको सुनिएको थियो । तर, मुलुकले राजनीतिक द्वन्द्व र क्षति बेहोर्दै हुर्किदै गएको गणतन्त्रसम्म आइपुग्दा जनताबाट निर्वाचित संसद उसैगरी फेरि विघटन हुन पुगेको छ । २०१७ सालमा दुई तिहाईको संसद राजा महेन्द्रले विघटन गरेका थिए । तर, लामो राजनीतिक कसरतपछि हुर्किदैं गरेको गणतन्त्रमा जनताबाटै निर्वाचित भएको सरकार र राष्ट्रपतिबाट यसको घाँटी निमोठ्ने काम भएको छ । राजा, प्रजातन्त्र र गणतन्त्रसम्म आइपुग्दा संसद विघटनको कलंक नेताहरुले शिरमा बोकेका छन् ।जहाँ निरकुंश राजा मात्रै होइनन् प्रजातान्त्रिक व्यवस्थाका दलका नेताहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवादेखि गणतन्त्रका विद्यादेवी भण्डारी र केपी ओलीसम्मले यो कलंक शीरमा झुण्ड्याएका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया