NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओली समूहमा अब ज्ञवाली प्रवक्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेकपाका सदस्यहरुले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदिप ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको नयाँ प्रवक्ताको रुपमा प्रदिप ज्ञवालीलाई राखिएको बताएका हुन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको नेकपाको केन्द्रीय कमिटीको बैठकले नेकपाको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई प्रवक्ताको बनाउने निर्णय गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष