NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

अमेरिकाको राजदूतमा युवराज खतिवडा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि नियुक्त गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै भण्डारीले खतिवडालाई अमेरिकाका लागि राजदूतको रुपमा नियुक्त गरिएको जानकारी दिएको हो । खतिवडालाई नेपालको संविधानको धारा २८२ अनुसार राजदूतको रुपमा नियुक्त गरिएको विज्ञप्तीमा बताईएको छ । खतिवडा अहिले पनि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रुपमा रहेका छन् भने उनी पूर्व अर्थमन्त्री समेत हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष