NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

बेलायतबाट यात्रु नल्याउन वायुसेवा कम्पनीलाई क्यानको निर्देशन

काठमाडौं । अब बेलायतबाट नेपाल आउन नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायत तथा उक्त देशलाई ट्रान्जिट बनाएर यात्रु नल्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्राचार गरेको छ । बेलायतमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँबाट आउने यात्रुमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । यो नियम भोली बुधबार रातीबाट अर्को सूचना नआएसम्मका लागि लागू हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष