NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

छोरीलाई बलात्कार गरेको कसुरमा बुबालाई जन्मकैद

काठमाडौं । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्मकैद सजायको फैसला गरेको छ । मंगलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय सुनाएको हो । साथै, पिडकलाई ५५ हजार रुपैँया जरिवानाको पनि फैसला गरिएको जिल्ला अदालत उदयपुरका सुचना अधिकारी राजकुमार आचार्यले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष