NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको प्रदर्शन [फोटो फिचर]

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतिघरदेखि निर्वाचन आयोग कान्तिपथसम्म नेकपा अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा नेकपा अध्यक्ष दाहाल, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो । निर्वाचन आयोगमा पुगेर प्रचण्ड–नेपाल समूहले आफूहरू नै आधिकारिक नेकपा भएको बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष