NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

केपी ओली गोमन सर्प जस्ता: खनाल

काठमाडौं । राजनीतिक रुपले विभाजिक नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली गोमन सर्प जस्तो भएको बताएका छन् । उनले गोमन सर्पले आफूलाई हानी गर्नेसँग जसरी पनि बदला लिने कथा सुनाउँदै प्रधानमन्त्री ओलीमा पनि त्यस्तै प्रवृत्ति भएको बताएका छन् । ‘पूर्व नेकपा एमालेको आठौं महाधिवेशमा केपी ओलीले अध्यक्ष बन्न ठूलो गुट बनाउनु भएको थियो,’ खनालले भने, ‘तर, त्यो बेला म अध्यक्ष भएँ । उहाँले त्यसको इख लिनु भएको रहेछ । उहाँले गोमन सर्प जस्तै त्यो बेलाको कुरा लिएर अहिले पार्टी एकताको बेला बदला लिनुभयो ।’

ताजा अपडेट

नेपालवाच विशेष