NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

मन्त्रिपरिषद् पुर्नगठन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्दैछन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सात मन्त्रीहरुले राजिनामा दिएपछि रिक्त रहेको पदमा उनले नयाँ मन्त्रीहरुलाई नियुक्त गर्न लागेका हुन् । शुक्रबार साँझ ६ बजे प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरु चुनिन लागेका हुन् । चुनिएका मन्त्रीहरुको सपथ साँझ साढे ६ बजे हुने बताइएको छ । रिक्त रहेका टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत नियुक्त गरिने बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष