NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

इच्छाकामना गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा पहिलो पटक आँखा अस्पताल सञ्चालनमा आएको हो । अस्पताललाई केन्द्रको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले शुक्रबार उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताइन् ।

ताजा अपडेट

नेपालवाच विशेष