NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

ओली पक्षले लगाएको ताला प्रचण्ड-नेपाल समूहले फोड्यो

चितवन । जनीतिक रुपले विभाजित नेकपाको ओली समूहले चितवनको पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड–नेपाल समूहले फोडेको छ । चितवनस्थित कार्यालयमा नेकपाका ओलीपक्षीय कार्यकर्ताहरुले शनिबार बिहान ताला लगाएका थिए । पार्टी कार्यालयबाट गुट सञ्चालन गरेको आरोप लगाउँदै ताला लगाइएको थियो । बिहान लगाइएको ताला प्रचण्ड–नेपाल समूहले फोडेर कार्यालय सञ्चालनमा ल्याएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष