NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

कांग्रेसको प्रर्दशनमा सहभागी हुन देउवाको अपिल

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध हुने प्रर्दशनमा सहभागी हुन सबैमा अपिल गरेका छ्न । गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको घटनाको आलोचना गर्दै आएको कांग्रेसले आगामी पुस १३ गते देशव्यापी प्रर्दशन गर्दै छ । उक्त प्रदर्शनमा सबैलाई सहभागी हुन देउवाले अपिल गरेका हुन् । कांग्रेसले पुस १३ गते देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष