NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको प्रर्दशन [फोटो फिचर]

काठमाडौं । विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै विरोधमा आज १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिरहेको छ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले हठात प्रतिनिधिसभा विघटन गरेको भन्दै कांग्रेसले अलोकतान्त्रिक कदमविरुद आज दिउसो १ बजे एकैपटक देशभरका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा प्रायः नेताहरु आ–आफ्ना जिल्ला र क्षेत्रमा खटिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरमा हुने विरोध कार्यक्रममा सहभागी भएका थिए । तस्बिरहरु:

ताजा अपडेट

नेपालवाच विशेष