NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रचण्ड-नेपाल समूहद्वारा शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाइयो

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले नेकपाको प्रदेश इन्चार्जबाट शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई हटाएको छ । सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठकले पोखरेल र गुरुङलाई लुम्बिनी र गण्डकी प्रदेश इन्चार्जबाट हटाएको हो । लुम्बिनी प्रदेशका इन्चार्ज रहेका पोखरेललाई हटाइ युवराज ज्ञवालीलाई जिम्मा दिइएको छ भने गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङलाई हटाइ देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष