रेल र पानीजहाज चलाउने जनशक्ति नेपालमै उत्पादन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देश विकासको लागि दक्ष जनशक्ति उत्पादनको एजेण्डा कांग्रेसले अघि सार्ने बताएका छन् । देशमा हुने हरेक विकास निर्माणमा स्वदेशी जनशक्तिको अभावका कारण विदेशमा भर पर्नुपर्ने अवस्था रहेको भन्दै नेता थापाले रेल चलाउने र पानी जहाज चलाउने सम्मको जनशक्ति स्वदेशमानै उत्पादन हुनुपर्नेमा जोड दिए । आज बागलुङ बजारमा नेपाल शिक्षक संघ बागलुङको जिल्ला प्रतिनिधिसभा उद्घाटन गर्दै थापाले नेपालीले आफ्नो भनेर अपनत्व वोध नगर्ने बेलासम्म जस्तोसुकै विकास भए पनि समृद्धि प्राप्त नहुने बताए ।
ताजा अपडेट
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य
प्रतिक्रिया