तिलोत्तमामा कोरोनाविरुद्धको शून्य खोप अभियान

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले शून्य खोप अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत तिलोत्तमा–६ पश्चिम पहुनी र तिलोत्तमा१३– मडाहाका स्थानीयको घरघरमा पुगेर खोप लगाइयो। अभियान निरन्तर सञ्चालन हुने जानकारी दिँदै छुटेकालाई आजै खोप लगाउन नजिकको स्वास्थ्य चौकी वा वडा कार्यालयमा सम्पर्क राख्न पालिकाले अपिल गरेको छ ।
प्रतिक्रिया