एपिएफका आशिफ सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल एपिएफ क्लबका आशिफ शेख प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । प्लेयर अफ दि सिरिज भएका उनले ३० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान उपविजेताा नेपाल पुलिस क्लबका कुशल भुर्तेल चुनिए । भुर्तेलले ४ खेल खेल्दै १ सय ८२ रन जोडेका थिए । लुम्बिनीका अनिल खरेल यस्तै उत्कृष्ट बलर चुनिए । उत्कृष्ट ब्याट्सम्यान र बलरले २०-२० हजार रुपैयाँ प्राप्त गरे । सम्बन्धित समाचार पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया