NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

भरतपुरमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । भरतपुरमा कांग्रेसले खाता खोलेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।