NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

डोटीको अर्को स्थानीय तहमा पनि कांग्रेसको जित

काठमाडौं । कांग्रेसले डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित निकालेको छ ।

अध्यक्षमा रामप्रसाद उपाध्याय र उपाध्यक्षमा पशुपति खड्का विजयी भएका हुन् ।

अध्यक्ष र उपाध्यक्षमा विजयी उपाध्याय र खड्काले क्रमशः ५ हजार १ सय ३३ र ४ हजार ७ सय २४ ल्याएका छन् ।

कांग्रेसले जित हासिल गर्दा एमालेका अध्यक्ष र उपाध्यक्ष दोस्रो स्थानमा सीमित भए ।