एकै व्यक्तिलाई दुई तक्मा

काठमाडौं । विभूषणको सूचीमा एउटै व्यक्तिलाई दुईवटासम्म सिफारिस गरिएको छ ।
सशस्त्रका एसपी विकास घिमिरेको नाम दुई ठाउँमा छ । प्रबल जनसेवाश्रीको दुई सय ३१ तथा नेपाल प्रताप सुभूषणको ११ नम्बरमा उनको नाम परेको छ ।
कलाकार सानुकान्छा शाहीको नाम जनसेवाश्रीको १२३ नम्बर र नेपाल सेवा प्रवीणको ७ नम्बरमा छ ।
गृह मन्त्रालयका प्रवक्ता पोखरेलले दुईवटा विभूषण सिफारिस नहुने भन्दै प्रिन्टमा गल्ती भएको हुन सक्ने बताए ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया