NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

मतदानका लागि लाइनमा बसेका ८८ वर्षिय वृद्धको मृत्यु

काठमाडौं । मतदानका लागि लाइनमा बसेका तेह्रथुमका ८८ वर्षिय वृद्धको मृत्यु भएको छ ।

उनी त्यहाँस्थित लालीगुराँस(८) का स्थानीय बासिन्दा थिए ।

आज देशभरका १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले आफ्नो मतमार्फत पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्दै छन् ।

ताजा अपडेट

नेपालवाच विशेष