NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

१० कक्षामा अध्ययनरत किशोरले बनाए ३ डी प्रिन्टर

काठमाडौं । विद्यालय तहमा अध्ययनरत एक नेपाली विद्यार्थीले ३ डी प्रिन्टर निर्माण गरेका छन् ।

कक्षा १० मा अध्ययनरत वीरगञ्जका आशुतोष कुमार झाले ३ डी प्रिन्टर निर्माण गरेका हुन् ।

रु. १८ हजारमा आफूले उक्त प्रिन्टर निर्माण गरेका झाले बताएका छन् ।

झाले निर्माण गरेको प्रिन्टरको सफलतापूर्वक परीक्षण गरिएको छ ।