तिहार आउँदा भक्तपुरमा माटाका भाँडा बनाउन भ्याईनभ्याई

https://www.youtube.com/watch?v=y3n0JIjIebw तिहार आउँदा भक्तपुरमा माटाका भाँडा बनाउन भ्याईनभ्याई हुन्छ । अरु समयमा माटाका भाँडा फाट्टफुट्ट बिक्री हुन्छन् । तर, तिहारमा भने पाला, अम्बरा, धूपौरो, गमला, सुराई, कालिञ्चा र खुत्रुकेको माग धेरै हुने गरेको छ । ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया