सिंहदरबार गेटबाट मानव अधिकारकर्मीहरू पक्राउ (फाेटाे फिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गर्न गएका मानव अधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ । सरकारविरुद्ध प्रदर्शन गरिरहेका उनीहरूलाई सिंहदरवार गेटबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मानव अधिकारकर्मी कृष्ण पहाडी लगायत छन् ।
प्रतिक्रिया