NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड–नेपाल समूहद्वारा सांसदसँग छलफल सुरु

काठमाडौं । संसद विघटन भएपछि नेकपामा गुटगत रुपमा सांसदहरुसँग छलफलको श्रृखला सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले आफू निकटका सांसदसँग आज बिहान बालुवाटारमा छलफल गरेका थिए । यता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतले आफू निकटका सांसद्हरुसँग छलफल सुरु गरेका छन् । प्रतिनिधिसभा विघटनबारे कानुन व्यवसायीसँग पराशर्म गरेपछि सांसद्हरुसँगको छलफलमा उनीहरु जुटेका हुन् । संघीय संसद् भवन नयाँ बानेश्वसमा छलफल सुरु भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष