NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, ८ पुसमा पहिलाे पेसी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपनेको रिट दायर भएको हो । सो रिटको पहिला पेसी भने आगामी बुधबारका लागि तोकिएको छ । उनको रिट नम्बर ०७७–WO –०५२३ रहेको छ । उनले प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाे भन्दै अन्तरिम अादेशमार्फत् राेक्न माग गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद् विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट लिएर जानेको संख्या ह्वात्तै बढेको छ । सर्वोच्च प्रशासनले याे सँगै अन्य रिट दर्ताको प्रक्रिया पनि अगाडि बढाएको हो । याे

ताजा अपडेट

नेपालवाच विशेष