NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

जसपाको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टीको नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारी स्थित तुल्सीलाल स्मृति भवनमा बैठक सुरु भएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए । उनले बैठकमा सरकारले हठात् गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनको विरोधमा देशभर संघर्षको कार्यक्रम गर्नेबारेमा छलफल हुने बताए ।