प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ चल्दा सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडाइ [फोटो फिचर]

काठमाडौँ – सर्वोच्च अदालत वरपरका क्षेत्रमा सुरक्षा व्यवस्थ कडा पारिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको एक दर्जन रिटको सुनुवाइ हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । त्यस्तै दिउँसो २ बजे सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलको उद्घाटन, महान्यायाधीवक्ताको कार्यालयको नयाँ भवन उद्घाट कार्यक्रमा प्रधानमन्त्री केपी ओली तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा जाने भएपछि सम्भावित अवस्थालाई मूल्यांकन गरेर सुरक्षा व्यवस्था कडा पारिएको हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया