NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

प्रचण्ड–नेपाल नेकपाको संसदीय दलको बैठक सुरु, प्रचण्ड संसदीय दलको नेता बन्दै

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन बानेश्वरमा उक्त समूहको बैठक चलिरहेको छ । उक्त बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चुन्दैछ । प्रचण्ड–नेपाल नेतृत्वको समूहमा नेकपाका बहुमत अर्थात ९३ प्रतिनिधिसभा सांसद छन् ।

ताजा अपडेट

नेपालवाच विशेष