नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेतामा चयन

काठमाडौं । नेकपाको संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । उनी अर्का अर्का अध्यक्ष माधव कुमार नेपालको प्रस्तावलाई प्रतिनिधिसभाका ९३ सांसद्ले संसदीय दलको नेता चयन गरेका हुन् । संघीय संसद् भवन बानेश्वरमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संसदीय दलको बैठकले प्रचण्डलाई चयन गरेको हो ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया