प्रदेश १ का प्रचण्डपक्षीय केन्द्रीय सदस्यहरुको भेला सुरु

काठमाडौं । प्रचण्डपक्षीय प्रदेश १ का केन्द्रीय सदस्यहरुको भेला सुरु भएको छ । अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल सुरु भएको केन्द्रीय सदस्य धर्मशीला चापागाईँले जानकारी दिएन् । छलफले अब कसरी अगाडि बढ्ने भन्ने विषयको निष्कर्ष निकाल्ने पनि उनले जानकारी दिइन् ।ेआजै प्रधानमन्त्री केपी ओली पक्षले पनि सातै प्रदेशमा भेला गरिरहेको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया