NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री बादल

काठमाडौं । राजनितिक रुपमा विभाजित नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’ पुगेका छन् । बालुवाटारमा बसिरहेको ओली समूहको केन्द्रीय कमिटी बैठकमा थापा पुगेका हुन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि थापा चार दिनसम्म् तठस्थ बसेका थिए । हिजो मात्रै प्रधानमन्त्री ओलीलाई भेटेर उनले नेकपाको ओली समूहमै जाने निर्णय गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष